हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

राप्ती ७ ले खाधन्न पोषण ३०८ घरधुरीलाई बाड्यो

राप्ती । राप्ती नगरपालिका वडा नं. ७ ले अतिनै विपन्न परिवारलाई खाधन्न सामाग्री सहयोग गरेको छ । राप्ती नगरपालिका वडा नं.७ को आर्थिक वर्ष २०७७ ७८ को विनियोजित ६ लाख रुपैयाँले अतिनै विपन्न परिवारलाई खाधन्न पोषण अनुदान सहयोग कार्यक्रम अन्तर्गतको राप्ती नगरपालिका वडा नं. ७ का चार ठाउँका अतिनै विपन्न र कोरोनाको कहर संगै निषेधाज्ञाको समयमा खाधन्न अभाव भएका ३०८ घरधुरीलाई खाधन्न सामाग्री वितरण गरिएको राप्ती ७ की वडाध्यक्ष सुमिता डल्लाकोटीले बताउनुभयो ।

साथै उहाँले खाधन्न सामाग्री वितरणमा सहयोग पुर्याउनुहुने उपभोक्ता समिति, टोल विकास संस्थाका प्रतिनिधि साथै वडा सदस्यहरु धन्यवाद ब्यक्त गर्नुभएको छ । वडामा विपन्न परिवारहरु रहेको र उनिहरुको पोषणको लागि वडाले वडाको वजेटबाट खाधन्न सामाग्री बाडेको वडाध्यक्ष डल्लाकोटीले बताउनुभया

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.