हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

खेलकुद सामाग्रि वितरण

आपपानी
राप्ती नगरपालिकाको वडा नं. ११ ले युवाहरुलाइ खेलकुुद सामाग्रि वितरण गरेको छ । वडा कार्यालय भवन आपपानीमा शुुक्रवार एक कार्यक्रमको आयोजना गरी १ लाख रुपैया बराबरको सामाग्रि वितरण गरिएको वडा सचिव लेखनाथ घलानले जानकारी दिनुु भयो । राप्ती नगरपालिका वडा नं. ११ ले आर्थिक बर्ष २०७७÷०७८ को लागी छुुटाएको बजेट वाट खेलकुुद सामाग्रि वितरण गरिएको वडा सदस्य एवं कार्यपालिका सदस्य दिलकुमारी थिङले बताउनुु भयो । कार्यक्रममा वडा सदस्य चन्द्रमाया सुनार , नेकपा एमाले वडा कमिटी सचीव शिव लामा , युवा संघ नेपाल राप्ती –११ को इन्चार्ज दिल बहादुर तामाङ , युवा संघ नेपाल राप्ती नगर सह– सचीव अमोन लामाको उपस्थिति रहेको थियो । खेलकुुद सामाग्रि पाएपछि स्थानिय युुवाले खुशि व्यक्त गरेका थिए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.