हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

स्थानिय जनप्रतिनिधिको उपस्थितीमा तिवगतिका सवारी साधन कारवाहिमा

३० जेठ २०७८
राप्तीको खुरखरेमा राइडर गनको कारण तिव्र गतिमा रहेका सवारी साधनलाइ कारवाहि गरिएको छ । स्थानिय जनप्रतिनिधि र ट्राफिक प्रहरीको पहलमा आज विहान तिव्र गतिका सवारी साधन कारवाहिमा परेका हुन । स्थानिय जनप्रतिनिधीलाइ राइडर गनको महत्व बताउदै यसको उपयोगिताका बिषयमा जनाकारी गराइएको हो । राप्ती वडा नं. ८ का कार्यवाहक वडाध्यक्ष पुुर्ण आर्चाय र कार्यपालिका सदस्य श्यामलाल विकलाइ राइडरको बिषयमा जानकारी गराइएको थियो । राइडर गनको महत्व र यसको प्रभावकारिता निकै भएको कार्यवाहक वडाध्यक्ष आर्चायले बताउनुु भयो । यो खालको चेकजाँच नगरमा आवश्यक रहेको कार्यपालिका सदस्य विकले बताउनुु भयो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.